मनिष डांगीले बहराइनको दोस्रो डिभिजन लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनीष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् । क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो । गत सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग जितेका मनीष राष्ट्रिय टिमका मुख्य सदस्य हुन् । दक्षिण कोरियामा हुर्किएका मनीष नागरिकता बनाउन आएका बेला … Continue reading मनिष डांगीले बहराइनको दोस्रो डिभिजन लिग खेल्ने